
जाजरकाेट । झुप्रेखोलामा बेलीवृज बन्ने काम सुरु भएको छ । नलगाड नगरपालिका वडा नं २ र ५ को सिमाना कालीमाटी डोल्पा बारेकोट जोड्ने मुख्य बेलीबृज पुल र नलसिंहगाड बेलीबृज पुल निर्माणको काम सुरु भएको हो । निर्माणका लागि नगरप्रमुख टेकबहादुर रावलले उद्धघाटन गरेको पत्रकार लोकेन्द्र विक्रम शाहीले जानकारी दिए ।
















































। २० फाल्गुन २०७६, मंगलवार