नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन प्रतिनिधिमा सुनार सर्वसम्मत

नेकपा माओवादी केन्द्रले सुर्खेतमा आयोजना गरेको कार्यक्रममा दैलेख जिल्लाको लागि राष्ट्रिय सम्मेलन मा प्रतिनिधि सर्बसहमहम्त चक्रलाल सुनार प्रतिनिधिमा चयन भएका छन् ।

माओवादी जनयूद्ध देखि नै पार्टीमा सक्रिय सुनार माओवादी केन्द्र दैलेखका लोकप्रिय नेताका रुपमा परिचित छन् ।

आफ्ना लालाबाला घरपरिवार छोडेर देशका लागि संघर्ष गरेका सुनारले प्रदेश सदस्य भएकै दिन पहिलेको भन्दा अहिले देश बनाउन र बचाउन आएको बताए । देशलाई समृद्ध बनाउनका लागि माओवादी पार्टी नै आवश्यक रहेको उनले दावी गरे ।

तपाईको प्रतिक्रिया