
खलंगा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको कर्णाली प्रदेशको प्रथम सम्मेलन २ सय ११ सदस्यीय प्रदेश कमिटी चयन गर्दै सकिएको छ । तीन दिन सम्म चलेको सम्मेलनले दश जिल्लाबाट २ सय ११ जनाको प्रदेश कमिटी बनाएको हो । कमिटीमा जाजरकोट बाट २६ जनाको नाम प्रस्ताव गरिएको छ ।
जिल्लाका सात वटै पालिकाबाट खुला, महिला, दलित र युवातर्फ गरी प्रदेश समितिमा प्रस्ताव गरिएको माओवादी केन्द्र प्रदेश कमिटीले जनाएको छ ।
नलगाड नगरपालिका बाट : गणेशप्रसाद सिंह, टेकबहादुर रावल, राममाया हमाल, इन्द्रप्रसाद शर्मा, डम्बरबहादुर रावत, गोपी विक लाई चयन गरिएको छ ।
भेरी नगरपालिका : यूवराज आचार्य, ढकवीर राणा, इमाश्वर देवकोटा, कृष्णराज विक, पूर्णदेव शर्मा, पार्वती विक
छेडागाड नगरपालिका : चन्दबहादुर थापा, प्रेमबहादुर खत्री, धर्मशिला बस्नेत
बारेकोट : नरबहादुर गिरी, तिलक रावत
जुनीचाँदे गाउँपालिका : वीरबहादुर रावत (सौगात), शिवा आचार्य,कृष्ण केसी
कुशे गाउँपालिका : हरिभक्त नेपाली, वविता चनारा, पार्वती थापा,मनोज विक (मोहित)
शिवालय गाउँपालिका : चन्द्रकला अधिकारी, हरिबहादुर थापा सर्वसहमत प्रदेश कमिटीमा चयन भएका छन् ।
















































। २९ मंसिर २०७८, बुधबार