दैलेख । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश कमिटी सदस्यमा चक्रलाल सुनार निर्वाचित भएका छन् । वीरेन्द्रनगरमा भएको कर्णाली प्रदेश स्तरीय प्रथम अधिवेशन बाट सुनार प्रदेश कमिटी सदस्यमा निर्वाचित भएका हुन् ।

माओवादी जनयूद्ध देखि नै पार्टीमा सक्रिय सुनार माओवादी केन्द्र दैलेखका लोकप्रिय नेताका रुपमा परिचित छन् ।
आफ्ना लालाबाला घरपरिवार छाडेर देशका लागि संघर्ष गरेका सुनारले प्रदेश सदस्य भएकै दिन पहिलेको भन्दा देश अहिले बनाउन र बचाउन आएको बताए ।
देशलाई समृद्ध बनाउनका लागि माओवादी पार्टी नै आवश्यक रहेको उनले दावी गरे ।
















































। २८ मंसिर २०७८, मंगलवार