एमालेको मतगणना अपडेट : ओलीले ४ सय, ल्याउँदा रावलको ४२ मत


काठमाडौं । नेकपा (एमाले) को अध्यक्ष पदमा केपी ओलीले अग्रता बनाएका छन् ।मतगणना स्थलबाट स्रोतले दिएको जानकारी अनुसार ओलीले ४ सय मत ल्याउँदा रावलले ४२ मत प्राप्त गरेका छन् ।

अहिले मतगणना चलिरहेको छ । विद्युतीय मतदान मेशिन प्रयोग भए पनि मतगणनाको अन्तिम परिणाम आउन अझै केहीबेर लाग्नेछ ।

तपाईको प्रतिक्रिया