
खलंगा । जिल्लाको बारेकोट गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को गाउँ कमिटीको सम्मेलन शुरु भएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य, कर्णाली प्रदेश सचिव रामदिप आचार्यको प्रमुख आथित्यतामा सम्मेलन गरिएको हो ।

सम्मेलनको उद्धघाटन सत्रमा पार्टीका केन्द्रीय सदस्य गणेश सिंह लगायतका जिल्ला कमिटी सदस्य सहित गाउँ कमिटीका क्रियाशिल सदस्यहरुको उपस्थिति रहेको छ । कार्यक्रममा करिब तिन सय भन्दा बढि जनसमुदायको उपस्थिती रहेको गाउँ कमिटी ईन्चार्ज तिलक रावत ( सुशील) ले जानकारी दिए ।
















































। १२ मंसिर २०७८, आईतवार