बारेकोट तीन मुल्सामका स्थानीयले बुनेका सुपाहरु ( फोटो फिचर)

खलंगा । जिल्लाको बारेकोट गाउँपालिका ३ पहाडा मुल्सामका स्थानीयले वुनेको निगालोका सामग्री ( सुपा) ले बजार पाउन सकेका छैनन् । स्थानीय सरकारले स्थानीय उत्पादनमा खासै चासो देखाएको पाईदैन् । स्थानीयले उत्पादन गरेका सुपाहरु अहिले जिल्ला सदरमुकाम खलंगा ल्याएर स्थानीय आएका छन् । तस्वीर ः महेन्द्र रोकाय

No description available.

No description available.

 

No description available.

No description available.

तपाईको प्रतिक्रिया