अनेरास्ववियूको कोषाध्यक्षमा मल्ल

खलंगा । रुकुम पश्चिममा नेकपा(एकीकृत समाजवादी)को भातृ संगठन अनेरास्ववियूको कोषाध्यक्षमा चर्चित विद्यार्थी नेता रमेश मल्ल चयन भएका छन् । शनिबार भएको जिल्ला भेलाले मल्ल लाई उपाध्यक्षमा चयन गरेको हो ।

विद्यार्थी आन्दोलनको अग्र मोर्चाका रहेका मल्ल । पछिल्लो समय निकै सक्रिय विद्यार्थी नेताको रुपमा परिचित छन् । यस्तै अखिल फोर्सको जिल्ला सचिव समेत रहेका छन् ।

विद्यार्थी संगठनको अध्यक्षमा हुकुम विसि,सचिव प्रेम खत्री, सह–सचिव द्वय नवीन शर्मा र बसन्त शर्मा लगायत ५१ सदस्यीय कमिटी गठन गरिएको छ ।

तपाईको प्रतिक्रिया