छेडागाडमा पहिरोमा पुरिएर एक जनाकाे मृत्यु

                                                  फाइल तस्विर
जाजरकोट । छेडागाड नगरपालिका(११ मेलखाली बस्ने ६१ वर्षीय रामलाल जैशीको घर नजिकै पहिरोमा पुरिएर बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

खानेपानीको पाइप बनाउन जाने क्रममा एक्कासि आएको पहिरोमा जैशी पुरिएको भन्ने खबर प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय बडावनबाट खटिएको प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया