प्रहरीद्धारा अवैध घरेलु मदिरा नष्ट

May be an image of 3 people, people standing and outdoors
जाजरकोट । जिल्ला प्रहरी कार्यालय जाजरकोटले अबैध घरेलु मदिरा नष्ट गरेको छ ।

भेरी नगरपालिका –४ स्थित गैरीखाली,बाठाबाडा र रानागाँउ विभिन्न स्थानहरुबाट कच्चा पदार्थ(जाँड) ८५० लिटर ,घरेलु मदिरा (तयारी मदिरा) २५० लिटर र औषधि (मर्चा) २५ के.जी. बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

स्थानिय जनप्रतिनिधि, नागरिक समाज, टोल सुधार समिति,पत्रकार,सामुदायिक प्रहरी प्रतिनिधिहरुको रोहवरमा जिल्ला प्रहरी कार्यालय परिसर शुक्रबार नष्ट गरिएको हो ।

May be an image of 1 person, standing and outdoors

May be an image of 3 people, people standing and outdoors

May be an image of outdoors

तपाईको प्रतिक्रिया