
खलंगा । बारेकोट गाउँपालिकालाई एक यूवाले सुझाव दिएका छन् । सामाजिक सञ्जाल फेसवुक मार्फत स्थानीय यूवा धनबहादुर नेपालीले गाउँपालिकालाई ६ वुद्धे सुझाव व्यक्त गरेका हुन् ।
गाउँपालिकाको समग्र विकास निर्माण, आर्थिक बर्षको बजेट, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास निर्माणमा ध्यान पुगोस् भनी उनले सुझाव व्यक्त गरेका हुन् । आर्थिक वर्ष २०७८÷०७९ मा देउताका वारा निर्माणको लागि ५५ लाख बजेट विनियोजन गरिएको तर क्याम्पस निर्माणमा किन ध्यान नदिएको भन्दै सुझाव दिएको उनको भनाई छ ।
सामाजिक सञ्जालमा लेखिएको सुझाव जस्ताको त्यस्तै
















































। २३ श्रावण २०७८, शनिबार