
काठमाडौं : नेपाल प्रहरीको जवान पदका लागि लिखित परीक्षा दिएका मध्ये ७ हजार ३ सय २४ जना उत्तीर्ण भएका छन् ।
२०७७ असोज ३० गते लोकसेवा आयोगले लिएको परीक्षाको नतिजा सार्वजनिक गरिएको हो ।
लोकसेवा आयोग, सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाको लिखित परीक्षा नतिजा प्रकाशन शाखाद्वारा जारी सूचनामा उत्तीर्ण उम्मेदवारका लागि आगामी साउन ७ गते अन्तरवार्ता सुरु गरिने उल्लेख गरिएको छ ।
https://drive.google.com/file/d/15M0gHFS3QUlHpw8WZmxPsLTT_Rq5k8r9/view
















































। २९ असार २०७८, मंगलवार