खलंगा, २४ असार । जिल्लाको नलगाड नगरपालिका भित्रका मौरीपालक किसानलाई मौरी वितरण गरिएको छ । जिल्ला कृषि विकास कार्यालय कार्यालय जाजरकोट र पञ्चासे बहुउद्श्य सहकारीको सहयोगमा नगरपालिका भित्र रहेका ५ वटा समुहका किसानलाई मौरी वितरण गरिएको हो ।

। २४ असार २०७८, बिहीबार