११ असार २०७८, शुक्रबार

आठबिसकोटमा नेपाल युवा अभियान संगठनका नगर संयोजकमा मल्ल नियुक्त


पश्चिम रुकुम : रुकुम पश्चिमा आठबिसकोट नगरपालिकामा नेपाल युवा अभियान संगठनको नगर संयोजकमा रमेश मल्ललाई नियुक्त गरिको छ । आज बिहान संगठनका केन्द्रीय संयोजक मिन कुमार शिवाकोटीले नगर संयोजकमा मल्ललाई नियुक्त गरेको हुन् ।

यस संगठनले देशमा भईरहेका बिभिन्न विकृति बिरुद्ध आवज उठाउदै आएको छ । देशमा भईरहेका विभिन्न प्रकारका प्राकृतिक प्रकोपले दुखमा परेका मानिसलाई राहात वितरण गर्दै आएको छ । र आगमी दिनहरुमा अज शस्क्त भएर सहयोग गर्ने नगर संयोजक रमेश मल्लले बताए । उनले भने आठबिसकोट नगरपालिका भरिका सम्पूर्ण जनसुमुदाय सबैलाई यस हाम्रो संगठन आबद्ध हुनुका निम्ति हार्दिक अनुरोध गर्दछु ।