शिक्षकसेवा आयोले अध्यापन अनुमतिपत्रको नतिजा सार्वजनिक गरेको छ । शिक्षकसेवा आयोगवाट गत असोज महिनामा संचालित माध्यमिक तहका ईन्जिनियर,पशुविज्ञान,बालिविज्ञान,कम्प्युटरविज्ञान,कानुन र कम्प्युटर ईन्जिनियर बिषयको नतिजा मंगलवार सार्वजनिक गरेको हो । आयोगले लिएको परिक्षामा सम्मिलित उम्मेद्धारमध्ये न्युनतम उत्तिर्ण अंक ५० अंक ल्याउन सफल उम्मेद्धारहरुको रोलनम्वरको क्रम अनुसारको नतिजा प्रकाशन गरेको छ ।
अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशन
तपाईको प्रतिक्रिया
















































। १४ फाल्गुन २०७६, बुधबार