
रुन मन त थिएन तर यो समाज मलाई हाँस्न पनि दिदैन ।
म जिउदो लास भैसके मलाई खुशी साथ बाँच्न पनि दिदैन ।
अधेरीमा बाटो बिराई तिम्रो ओछेन सम्म पुगेको थिए म
के ग¥यौ तिमीले यो मलाई प्रस्त्री संग नाता गाँस्न पनि दिदैन ।
म एउटा अन्धो मान्छे थिए तिमी त आँखा देख्छौ होला नी
किन फुलायौ बिजाउने फुल काडाँले भाँच्ने पनि दिदैन ।
हिजो मध्य राती के गरयौ त्यो मलाई नसोध,
बिजाउँछ यो छाती सझीयर फोटो टाँस्न पनि दिदैन ।
आँखा एउटा आँसु बगाउने माध्यम मात्र हो
चोटहरुले हृदयमा आँसु साँच्न पनि दिदैन ।
















































। १० जेष्ठ २०७८, सोमबार