
जाजरकाेट । जिल्लाकाे बारेकोट गाउँपालिका ३ मुल्लसाममा अत्याधिक हावाहुरी चलेपछि विद्यालय बन्द गरिएको छ ।
हाम्रा सहकर्मी तथा विद्यालयका शिक्षक हरीबहादुर नेपालीले दिएको जानकारी अनुसार विद्यालयमा अत्याधिक हावाहुरी चलेपछि विद्यालय बन्द गरिएको हो ।
हावाहुरीका कारण पठनपाठन गर्न निकै समस्या भएपछि केही समयका लागि विद्यालय बन्द गरिएको उनले जानकारी दिए ।
















































। १२ फाल्गुन २०७६, सोमबार