भारतमा कोरोनाका कारण २ लाख ६२ हजारको मृत्यु


भारतमा कोरोना भाइरस कोभिड १९ का कारण २ लाख ६२ हजार ३ सय ५० जनाको मृत्यु भएको छ । भारतमा हाल सम्म २ करोड ४ लाख ४६ हजार मानिसमा कोरोनाको स्क्रमण देखिएको छ । सङ्क्रमित भएका मध्ये २ करोड ७९ लाख मानिस उपचार पछि निको भएका छन् ।

भारतमा ३७ लाख भन्दा बढि सक्रिय सङ्क्रमित रहेका छन् । उपचाररत मध्ये ८ हजार ९ सय ४४ जना भने गम्भिर रहेका छन् । भारतमा सङ्क्रमण र मृत्युदर घटेको छैन ।

तपाईको प्रतिक्रिया