काम नगरे चुलोमा आगो बल्दैन् (फोटो फिचर)

No description available.
खलंगा, २५ वैशाख । जिल्लाको भेरी नगरपालिका ३ ठाँटीबजारमा काम गरिहेका स्थानीय महिलाहरुले काम नगरे चुलोमा आगो नबल्ने बताएका छन् । निषेधाज्ञाको विचमा उनीहरुले धमाधम काम गरिहेका छन् । तस्वीर ः कालीबहादुर नेपाली

No description available.

No description available.

तपाईको प्रतिक्रिया