जाजरकोटको नलगाढ र रौलाखेतमा जलसतह सतर्कता तह पार

 

जाजरकोटको । जाजरकोटको नल गाढ,रौलाखेत जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको छ ।
जलसतह सतर्कता तह बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागहरूका नागरिकहरूलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया