जाजरकोट अस्पतालमा एक्सरे सेवा सुरु

2023 Jajarkot after earthquake NT
जाजरकोट । जिल्ला अस्पताल जाजरकोटमा एक्सरे सेवा सुरु भएको छ । एक हप्तादेखि विग्रीएको एक्सरे सेवा पुनः सञ्चालनमा आएको अस्पतालका सूचना अधिकारी कृष्ण खत्रीले जानकारी दिए ।

उनका अनुसार काठमाण्डौ बाट प्राविधिकको टोली खटिएर विग्रीएको एक्सरे मेसिन बनाई पुनः सञ्चालनमा ल्याईएको छ । अव एक्सरे सेवा नियमित सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया