विराटनगर । सुनसरीको कटान खोलाको बगरमा प्रहरीले ११२० किलो गाँजा बरामद गर्यो।
गाँजा भारत तस्करीको लागि गाडिएको थियो र घटनाको अनुसन्धान भइरहेको छ। बरामद गाँजा ३८ बोरा रहेको र भारतीय सीमा नजिकै भएको प्रहरीले जानकारी दिए।
सुनसरीमा खोलाको बगरमा गाडेर राखेको अवस्थामा प्रहरीले ११२० किलो गाँजा बरामद गरेको छ ।भारत तस्करीका लागि तस्करको समूहले सुनसरीको कटान खोलाको बगरमा गाडेर राखेको अवस्थामा मंगलबार ३८ बोरा गाँजभेटिएको थियो ।

















































हाम्रो पहुँच संवाददाता । २२ जेष्ठ २०८२, बुधबार