भेरी नगरपालिकाले बृहत निःशुल्क योग शिविर सञ्चालन गर्दै, पतञ्जलीका अध्यक्ष मिश्रले सहजीकरण गर्ने

May be an image of ‎2 people and ‎text that says '‎"स्वच्छ जिवन उच्च विचार, लागू औषधको गरौं बहिस्कार" "गरों योग, रहीं निरोग" बृहत नि :शुल्क योग शिविर मिति: मिती :२०८२ बैशाख و देखि ٩٩ गतेसम्म समय बिहान 。:00 बजेदेखि 6 सम्म स्थान: त्रिभुवन मा.वि. खलझगाको खेल मैदान, भेरी न.पा.-३, जाजरकोठ सहकार्य पतज्जली योग समिति जाजरकोठ आयोजक भेरी नगरपालिका जाजरकोट‎'‎‎
जाजरकोट । जिल्लाको भेरी नगरपालिकाले बृहत निःशुल्क योग शिविर सञ्चालन गर्ने भएको छ । “स्वच्छ जीवन उच्च विचार,लागु औषधको गरौं वहिष्कार” भन्ने मुल नाराका साथ वैशाख ७ देखि ११ गते सम्म वृहत योग शिविर सञ्चालन गर्न लागेको हो । पतञ्जली योग समिति नेपालका अध्यक्ष लवदेव मिश्रको उपस्थितिमा योग शिविर सञ्चालन हुने भेरी नगरपालिकाले जनाएको छ ।

May be an image of 3 people and text that says '"स्वच्छ जिवन उच्च विचार, लागू औषधको गरौं बहिस्कार" "गरों योग, रहों निरोग" हार्दिक निमन्त्रणा भेरी नगरपालिकाको आयोजनामा स्वस्थ शरीर आननि्दित मनका লাगि पतज्जली योग समिति नेपालका मुस््य केन्व्रिय प्रभारी (अध्यक्ष) आदरणीय लवदेव मिश्रज्यूद्वारा नि: नि:शुल्क फ्चदिवसीय योग विज्ञान शिविर सत्वालन हुंवैल, सो अवसरमा उपस्थित भई शारिरीक तथा मानसिक स्वास्थ्यलाभ लिनु हुनका লागि आम नगरवासी आदरणीय आमाबुबा, दाजुभाई, दिवीबहिनी, राष्ट्रसेवक कर्मचारी, पत्रकार लगायत समपू्णमा हार्दिक निमन्त्रणा गर्वछू। तपसिल मिति :२०८२ बैशाख ဖ देख 99 गतेसमम समय: बिहान 。:〇〇 बजेदेखि ဖ सम्म स्थान: त्रिभुवन मा.वि. खलजगाको खेल मैदान भेरी न.पा.-३, जाजरकोट चन्द्रप्रकाश घर्ती नगर प्रमुख भेरी नगरपालिका, जाजरकोट'
त्रिभुवन माद्यामिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने योग शिविर विहान ५ देखि ७ बजे सम्म सञ्चालन हुनेछ । शरीरलाई स्वस्थ, मनलाई आनन्दित र तनावमुक्त बनाउन, पेट, मधुमेह, उच्च रक्तचाप, ग्याष्ट्रिईसिस, कब्जीयत, मृगौला समस्या, लागुऔषध दुव्र्यसनमा परेका,छारेरोग,नशा सम्बन्धी समस्या, दम लगायतका रोगहरु निको बनाउन शिविरले सहयोग गर्ने विश्वास लिईएको छ ।

May be an image of 2 people and text that says '"स्वच्छ जिवन उच्च विचार लागू औषधको गरौं बाहिस्कार" "गरीं योग, रहीं निरोग" बृहत नि :शुल्क योग शिवर हार्दिक निमन्त्रणा भेरी नगरपालिका जाजरकोठको आयोजना तथा पतत्जली योग समिति नेपाल जाजरकोटको समन्वयमा पतत्जली योग समिति नेपालका अघ्यक्ष आवरणीय गुरु लवदेव मिश्रज्यू एवम् अन्य वरिष्ठ योग गुरुहरुबाठट प्रशिक्षण गराईने प दिने बृहत नि:शुल्क योग विजान शिविरमा सहभागीताका लागि हार्दिक निमन्त्रणा गर्वडों। तपसिल मिति :၃.၃ बैशाख ம देखि ٩٩ गतेसम्म समय बिहान y:00 बजेदेसि ۵ सम्म स्थान त्रिभुवन मा.वि. खलझ्गाको खेल मैदान भेरी न.पा.-३. जाजरकोट आयोजक भेरी नगरपालिका जाजरकोट सम्पर्क: ९८४८०६८७२२, ९४११३५५९४'

तपाईको प्रतिक्रिया