११२५ मतान्तरले माओवादीकी देवका लामिछाने नलगाडको उपप्रमुखमा विजयी

 

जाजरकोट। नलगाड नगरपालिकाको उपप्रमुख माओवादी केन्द्र (देवमाओवादी केन्द्र) लामिछाने विजयीकी छन् ।
उनले ४ हजार २७२ मत प्राप्त गरेका छन् ।
प्रतिद्वन्द्वी नेपाली कांग्रेस ईन्द्रा चन्द सिंहले ३ हजार १४७ मत पाएका छन् ।
नेकपा (एमाले) का उम्मेदवार सुनिता बोहराले २ हजार ५४२ मत ल्याकी छन् ।
रास्वपाका उम्मेदवार पार्बती पुनले १७९ मत ल्याकी छन् भने राप्रपा नेपालका उम्मेदवार सुनिता पुन रावलले ५८ मत ल्याकी छन्।
नेपाल समाजवादी पार्टीका उम्मेदवार पवित्रा जैसी १७ मत पाएकी छन् ।
२०७९ को स्थानीय तह निर्वाचनमा नलगाडको उपप्रुमखामा कांग्रेस सरिता सिंह निर्वाचित भाकी थिन्। आज कांग्रेसबाट उम्मेदवार बनेकी ईन्द्रा सरिताकै भाईबुहारी हुन्।
गत निर्वाचनमा कांग्रेसका सरिताले हजार ४०६ मतल्याकी सुनिता बोहराले उम्मेदवार बनेकी सुनिता बोहराले ३ हजार ३९३ मत ल्याकी थिइन्।
२०७९ मा माओवादी र कांग्रेस बीच गठबन्धन भयो। त्यसबेला नलगाडको मेयरमा माओवादी डम्बर बहादुर रावत निर्वाचित थिए।

तपाईको प्रतिक्रिया