किसानलाई क्षतिपूर्ति दिन कर्णाली सरकारले छुट्यायो ६ करोड रकम

सुर्खेत । कर्णाली प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले जानकारी दिए । उनका अनुसार बुधबारकै बैठकले नेपाल बार एशोसियनको बार्षिक साधारण सभाका लागि १५ लाख अनुदान दिने निर्णय पनि गरेको छ । कर्णाली प्रदेश सरकारले इजरायलमा हमासको आक्रमणमा परि मृत्यु हुने कर्णाली प्रदेशका नागरिकका परिवारलाई तीन लाख प्रदान गर्ने घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया