सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०८०/०८१ को बजेट बजेट सार्वजनिक गरेको छ ।
अर्थमन्त्री बेदराज सिहंले शुक्रबार प्रदेश सभामा आर्थिक वर्ष ०८०/०८१ को बजेट प्रस्तुत गर्दै रु – ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँको बजेट विनियोन गरेका हुन् ।
जसमा चालूतर्फ नौ अर्व २० लाख २४ हजार र पूँजितर्फ १९ अर्व ५७ करोड ७२ लाख ४३ हजार रहेको छ ।
हाम्रो पहुँच संवाददाता । १ असार २०८०, शुक्रबार