
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले घुससहित वडा सचिवलाई नियन्त्रणमा लिएको छ । धनुषाको नगराईन नगरपालिका २ का वडा सचिव अमृत झालाई बुधबार घुससहित अख्तियारले नियन्त्रणमा लिएको हो ।
आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले झालाई सेवाग्राहीसँग घुस वापत लिएको ७५ हजार रुपैयाँसहित रंगेहात पक्राउ गरिएको जनाएको छ ।
















































हाम्रो पहुँच संवाददाता । ३१ जेष्ठ २०८०, बुधबार