यस्तो छ कर्णाली सरकारको नीति, कार्यक्रम [पूर्णपाठ]


काठमाडौँ । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले आइतबारको बैठकमा सरकारको तर्फबाट नीति, कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा हरेक वर्ष १० हजार जनालाई रोजागारी प्रदान, कृषि औद्योगीकरण, शैक्षिक सुधार, पर्यटन पूवार्धार निर्माण, स्वास्थ्य, सडक सुरक्षा रणनीतिक योजना लगायतका योजनालाई प्राथमिकतामा राखिएको छ ।

यहाँ क्लिक गर्नुहाेस्

1685876820674_कर्णाली-प्रदेश-सरकारको-आ.व.-२०८०.०८१-को-वार्षिक-नीति-तथा-कार्यक्रम

तपाईको प्रतिक्रिया