जाजरकोटमा पुग्यो पाठ्यपुस्तक

No description available.

जाजरकोट । यस बर्ष जाजरकोटमा पनि समयमै पाठ्यपुस्तक पुगेको छ । भर्ना अभियान चलिरहेको वेला पाठ्यपुस्तक जाजरकोटमा आईपुगेको छ । विगतका बर्षहरुमा समयमै पाठ्यपुस्तक नपुग्दा निकै समस्या हुने गरेको थियो ।

यस बर्ष भने शैक्षिक सुरु भएकै वेला पाठ्यपुस्क पुगेको हो । एक दुई दिनमा विद्यालयहरुमा ढुवानी हुने जनक शिक्षा सामग्री केन्द्रको अधिकृत विक्रेता राजेन्द्र एण्ड देवेन्द्र पुस्तक पसलका प्रतिनिधी पवन शर्माले बताए ।

 

तपाईको प्रतिक्रिया