नेपाल दलित मुक्तिमोर्चा सिस्नेकाे अध्यक्षमा बिष्णु परियार

No description available.

रूकुम पुर्व । हिजो नेकपा माओवादी ( केन्द्र ) काे भातृ संगठन नेपाल दलित मुक्ति माेर्चा रुकुम पूर्व सिस्ने गाउँपालिका प्रथम सम्मेलन तथा बन्द शत्र बाट नेपाल दलित मुक्तिमोर्चा रुकुम पूर्व सिस्ने गाउँपालिकाकाे अध्यक्षमा बिष्णु परियार सर्वसंवत चयन हुनुभएको छ ।

तिनजना उपाध्यक्षहरुमा वल वहादुर नेपाली शेषकुमारी सुनार पुर्ण वहादुर वि क रहनुभएकाे छ । सचिव मा सुवास कुमार विश्वकर्मा सह सचिवमा निराजन सिर्पाली कोषाध्यक्षमा सुमित्रा वि क चयन हुनुभएको छ ।

जस्मा २९ जना सदस्य पदाधिकारी रहनेगरी कमिटी चयन गरिएको छ ।

No description available.

तपाईको प्रतिक्रिया