जाेखिम माेलेरै तुइनकाे यात्रा

No description available.

जाजरकोटको छेडागाड नगरपालिका-६ र जुनिचाँदे गाउँपालिका-४ को बीचमा रहेको कालीखोलामा पुल निर्माण नहुँदा तुइनको सहयोगमा खोला तर्दै स्थानीय। यहाँ मोटरेवल पुल निर्माणका लागि दुई वर्षअघि ठेक्का लागे पनि ठेक्का पाएको कम्पनीले निर्माण कार्य गरेको छैन। तस्बिर: हेमन्त केसी/रासस
तपाईको प्रतिक्रिया