जाजरकोटमा अदालतकै जग्गा भू–माफियाको कब्जामा

जाजरकोट । जिल्ला अदालत र सरकारी वकिल कार्यालयको जग्गा २३ बर्ष देखि भू–माफियाकै कब्जामा रहेको छ । अदालतको ५ रोपनी २ आना र सरकारी वकिल कार्यालयको १ रोपनी ९ आना … Continue reading जाजरकोटमा अदालतकै जग्गा भू–माफियाको कब्जामा