
जाजरकाेट । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस जाजरकोटमा पनि मनाईएको छ । हिमालय पत्र मिडिया प्रालिको आयोजनामा जातीय विभेद अन्त्यका लागि हाम्रो भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी ५८ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाईएको हो ।
भेरी नगरपालिका र सामाजिक विकास कार्र्यालय जाजरकोटको आर्थिक सहयोग र विभिन्न गैरसरकारी संस्थाहरुको समन्वयमा मनाईएको हो ।























































हाम्रो पहुँच संवाददाता । ७ चैत्र २०७९, मंगलवार