Jajarkot : जिल्लाको नलगाड बहुमुखी क्याम्पसमा लागेको ताला खुलेको छ । विद्यार्थी संगठनहरु वीचमा सहमति भएपछि ताला खुलेको हो । अहिले मत गणना चलिरहेको छ ।

हाम्रो पहुँच संवाददाता । ६ चैत्र २०७९, सोमबार