वनमा लागेको आगो नियन्त्रण

undefined

रुकुुम पुुर्व । रुकुुम पुुर्वको सिस्ने गाउँपालिका २ वडा छिपखोला वनमा लागेको आगो नियन्त्रणमा आएको छ ।

हिजो देखि लागेको आगो आज ५ बजे स्थानीय र डिभिजन वन कार्यालय रुकुुम पुुबर्वका वन अधिकृत पर्शुुराम चौधरी लगायतको उपस्थितिमा आगो नियन्त्रणमा लिईएको स्थानीय मिलन पुुनले जानकारी दिए । आगो कस्ले लगाएको हो भन्ने एकीन भने अझै हुुन सकेको छैन ।

तपाईको प्रतिक्रिया