प्रजातन्त्र दिवसको अवसरमा सरसफाई (तस्वीरहरु)

जाजरकोट । ७३ औं प्रजातन्त्र दिवसको अवसरमा सदरमुकाम खलंगामा सरसफाई गरिएको छ । जिल्ला स्थित कार्यालयहरुको समन्वयमा सरसफाई कार्यक्रम गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय जाजरकोट, चन्दननाथ गण, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी वल, जिल्ला स्वास्थ्य कार्यालय, भेरी नगरपालिका, यार्सन जाजरकोटको भौतिक सहयोगमा ठाँटी बजार देखि गैरीखाली सम्म सरसफाई कार्यक्रम गरिएको हो ।

कर्णाली प्रदेशका सांसद वेदराज सिंह, प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने सहितको उपस्थिति रहेको थियो ।

 

 

तपाईको प्रतिक्रिया