तरकारीको उर्वरभुमी कालेगाउँ ( फोटो फिचर)

जाजरकोट । जिल्लाको भेरी नगरपालिका -०१ कालेगाउँ तरकारीका लागि प्रसिद्ध छ । यहाँका अधिकांश किसानहरु तरकारी खेतीमा व्यस्त छन् ।

उनीहरुले तरकारी खेतीहरु बाट मनग्य आम्दानी गर्दै आएका छन् । छोराछोरीको पढाई खर्च र घरखर्च तरकारी बाटै टार्ने गरेका छन् ।

तस्विर : हाम्रो पहुँच

No description available.

No description available.

No description available.

No description available.

No description available.No description available.

No description available.

No description available.

 

No description available.

No description available.

No description available.

तपाईको प्रतिक्रिया