जाजरकोट । धर्मेन्द्र बास्तोला (कञ्चन) नेतृत्वको नेकपा बहुमतले राजबन्दी (नेता कार्यकर्ता) रिहाईको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
आईतबार जनयुद्ध दिवसको पूर्वसन्धा पारी जिल्ला प्रशासन कार्यालय जाजरकोट पुगी झुट्टा मुद्धामा परी जेलजीवन विताईरहेका आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै ज्ञानपत्र बुझाएको हो ।
सबै राजबन्दीहरुको रिहाई र झुट्टा मुद्धा खारेजीको माग गर्दै ज्ञापन पत्र बुझाईएको नेकपा बहुमत जिल्ला अधिवेशन आयोजक समितिका संयोजक हिमालले जानकारी दिए ।
हाम्रो पहुँच संवाददाता । २९ माघ २०७९, आईतवार