प्रमुख सचेतकहरूसँग प्रधानमन्त्रीद्वारा छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँगको छलफल प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

प्रतिनिधि सभा बैठकलाई प्रभावकारी बनाउने विषयमा प्रमुख सचेतकहरूसँग छलफल आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया