
मुक्तक
सधै मन भरी यत्रतत्र पिर यस्तै हो
छुट्नै पर्नै यात यो तस्बिर यस्तै हो
सातौ जन्म नछुटिने नता थियो एउटा
यहि नता नि छुटाउने मंसिर यस्तै हो
मुक्तक
कति पथ केही चिजहरु किन सकिदैनन
अरुकोलाई मेरो भनी यहाँ छिन सकिदैन
बिश्वास गर्नु पछ तर अँखा बन्द नगरेर
रुप हेरेर मान्छेको व्यबहार चिन सकिदैन
मुक्तक
मरिमेटी लाउन सके गुन निकालीदिए
एउटै मुटु बारम्बार रेटि धुन निकाल्दिए
तिमिलाई रातो मन प्रछ भन्ने खबर सुनेर
मैले आफै आउला काटी खुन निकाल्दिए
राजन शर्मा न्यौपाने
छेडागाड नगरपालिका,जाजरकोट
















































। १४ माघ २०७९, शनिबार