प्राधिकरणले भन्यो : दुर्घटनामा अहिलेसम्म २९ जनाको मृत्यु

 

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणलेपोखरामा भएको जहाज दुर्घटनामा अहिलेसम्म २९ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

विज्ञप्ति जारी गर्दै १० महिला, १८ पुरुष र १ जना शिशुको मृत्यु भएको पुष्टि गरेको हो । जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए । उद्धार जारी रहेको प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया