
जाजरकोट । जाजरकोटको भेरी नगरपालिका ५ मटेलामा बस र हाईस एक आपसमा ठोकिदा दुई जना घाइते भएका छन् ।
रुकुम पश्चिमको राडी बाट काठमाण्डौं जाँदै गरेको ना ६ ख ८३३ नम्बर प्लेटको डिलक्स र नेपालगञ्ज बाट जाजरकोट आउँदै गरेको भे १ ज ७५१ नम्बरको जीप एक आपसमा ठोकिँदा २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
बेलुका करिव ४ः३० बजे दुर्घटना भएको थियो ।
















































। ५ पुष २०७९, मंगलवार