
जाजरकोट । जिल्लाको छेडागाड नगरपालिकामा जिव दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । यस्तै तीन जना घाईते भएका छन् । छेडागाड नगरपालिका ४ देखि ५ तर्फ जादैँ गरेको कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्बरको जिव भिरबाटीमा दुर्घना भएको छेडागाड संवादाता वीर बहादुर बुढाले बताएका छन् ।
उनका अनुसार गाडीमा सवार हुनेको संख्या खुलेको छैन् । प्रहरी घटना स्थलमै रहेको र घटनाका विषयमा विस्तृत जानकारी आउँन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।
















































। २६ मंसिर २०७९, सोमबार