जाजरकोट । जाजरकोट बाट प्रतिनिधि सभामा निर्वाचित शक्तिबहादुर बस्नेतले आइतबार रिम्ना स्थित शहीद पार्कमा रहेका शहीदको फोटोमा माल्यार्पन गरी शहीदहरुलाई सम्झेना छन् ।
शहीदहरुको बलिदानीले आजको व्यवस्था आएको र आफु निर्वाचित भई जनताको सेवा गर्ने मौका पाएको भन्दै शहीद पार्कमा पुगेर फोटोमा माल्यार्पन गरेका हुन् । तत्कालिन माओवादी जनयूद्धको वेला जाजरकोटमा ३६० जना शहीद बनेका थिए ।
। ११ मंसिर २०७९, आईतवार