काठमाडौं । भोलि (आइतबार) देखि बन्द भएको सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन खुल्ने भएको छ।यातायात व्यवस्था विभागले सूचना जारी गर्दै निर्वाचनका कारण बन्द भएको आवेदन प्रणाली आइतबारदेखि पुनस् सुचारु हुने जानकारी दिएको हो।
मंसिर ४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कर्मचारी खटिनुपर्ने भन्दै विभागले मंसिर १ बाट अनलाइन आवेदन बन्द गरेको थियो।
। १० मंसिर २०७९, शनिबार