वेदराज सिंह एमालेका डम्बर सिंह भन्दा २०२३ मतले अगाडि


खलंगा । बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका वेदराज सिंह नेकपा एमालेका उम्मेदवार डम्बर सिंह भन्दा २०२३ मतले अघि छन् ।

बारेकोट गाउँपालिकाको मत गणना सकिदा वेदराजले ४८८६ मत ल्याएका छन् भने डम्बरले २८६३ मत ल्याएका छन् । उनीहरु वीच २०२३ मतको मतान्तर रहेको छ । यस्तै स्वतन्त्र उम्मेदवार कमान खड्काले १२८ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया