जाजरकोटमा शक्ति बस्नेतलाई सुरुवाती अग्रता


जाजरकाेट । जाजरकोटमा प्रतिनिधि सभातर्फको सुरुवाती मतगणनामा नेकपा (माओवादी केन्द्र) का शक्ति बस्नेतलाई सुरुवाती अग्रता मिलेको छ ।

१७८ मत गन्दा बस्नेतले ७४ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका निरज आचार्यले ५८ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार नरबहादुर कार्कीले ४६ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया