पश्चिम नेपालमा भूकम्पको धक्का

सुदूरपश्चिममा भूकम्पको धक्का
काठमाडौं । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ।
मंगलबार राति ९ बजेर ७ मिनेटमा पश्चिम नेपालका अधिकांश जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो।

दिपायल केन्द्रविन्दु भएर ५.७ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

तपाईको प्रतिक्रिया