हुम्लामा तीन जनामात्र उम्मेदवार


प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र रहेको हुम्लामा तीन जना उम्मेदवार चुनावी मैदानमा छन् ।

यहाँ सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका छिरिङ डुम्डुल लामा (भोटे) उम्मेदवार बनेका छन् । उनीसँग नेकपा एमालेबाट दल रावलले प्रतिस्पर्धा गर्नेछन् ।

यस क्षेत्रमा राप्रपाले पनि उम्मेदवारी दिएको छ । राप्रपाबाट तेजबहादुर रावत उम्मेदवार छन्

तपाईको प्रतिक्रिया