मलाई तिम्रो मायाले….


मलाई तिम्रो मायाले सताउछ
यो मेरो दिल भित्र तिम्रै नाम छ

एकै नजर भए पनि तिमीलाई हेर्न मन लाग्छ
मलाई आजभोलि तिम्रै माया लाग्छ
तिम्रा लागि मैले आफ्ना सबै इच्छाहरु मारिसके
तिमीलाई देखे मैले तिम्रै बारे सोचे

मेरो मनलाई प्रश्न सोध्ने गर्छु
कसरि भनु प्रिय मैले तिमीलाई मन पराउछु
तिमी सँग माया बस्यो यो मनले बोल्न खोजिरह्यो
यो मनले तिम्रो बारेमा सोचेर तिमीलाई बोलाउनु पर्यो

यो संसारमा मलाई बाच्न तिम्रो साथ चाहिन्छ
एकै नजर भए पनि तिमीलाई हेर्न मन लाग्छ

नाम :- गोबिन्द राज ओझा (राजन)
ठेगाना :- दिपायल सिलगढी न.पा. २ दिपायल डोटी नेपाल

तपाईको प्रतिक्रिया